डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

डलरको भाउ आज कति ?

काठमाडौं, ७ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८२ पैसा र विक्रिदर १३३ रुपैयाँ ४२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ८८ पैसा र विक्रिदर १४१ रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८३ रुपैयाँ ८० पैसा र विक्रिदर ८४ रुपैयाँ १७ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);