लेबनान—इजरायली सीमामा युद्ध जारी | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

लेबनान—इजरायली सीमामा युद्ध जारी

काठमाडौं, ६ कात्तिक । इजरायलले शनिवार माथिल्लो गलिलीमा रहेको इजरायली बस्तीमा निर्देशित मिलाइल आक्रमणको बदला लिन दक्षिणी लेबनान गाउँहरुमा आक्रमण गरिरहेको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ ।

दक्षिणी लेबनानी गाउँहरु यारुन र बिन्ट जबेलको बाहिरी भागमा अहिले आक्रमण जारी रहेको बताइएको छ । इजरायलको आक्रमणका कारण दक्षिणी लेबनानी गाउँहरु आल्मा अल शाब राम्या, अल धाहिरा र अल लाबोनेहलाई लक्षित गरी आक्रमण गरेको थियो । यसैबीच इजरायली रक्षा बलले सामाजिक सञ्जारल ट्वीटर (एक्स) म लेबनानको सशस्त्र समूह हिजबुल्लाहमा आक्रमण गरेको स्वीकार गरेको छ ।

आक्रमणका कारण हालसम्म १५ सय बढी लेबनानीहरु बिस्थापित भएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);