तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्छः मुख्यसचिव अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्छः मुख्यसचिव अर्याल

काठमाडौं, ३ असोज ||
मुख्यसचिव डा.वैकुण्ठ अर्यालले तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रकृति संरक्षणको कुरा सहज नभएकाले तीन तहकै सरकारको समन्वय र सहकार्य हुन जरुरी रहेको बताउनु भयो । उहाँले जैविक विविधताले भरिपूर्ण देश नेपालमा प्रकृति संरक्षणको कुरा चुनौतिपूर्ण भएको बताउनु भयो । उहाँले तीन तहकै सरकारले नीति तथा कार्यक्रममा समेटेका कुरालाई प्रकृति संरक्षण कोषले समेटेर जानुपर्ने बताउनु भयो ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);