कात्तिक १४ गते एमालेको चियापान कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

कात्तिक १४ गते एमालेको चियापान कार्यक्रम

काठमाडौं, ३ कार्तिक । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले बडादशैं, तिहार र छठपर्वका अवसरमा कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना गरेको छ ।

पार्टीले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार चियापानको आयोजना गर्न लागिएको एमालेले जनाएको छ। चियापानमा दलहरुका शीर्ष नेता र एमाले कार्यकर्ता सहभागी हुनेछन्।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);