कालिकोटमा जीप दुर्घटना, चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

कालिकोटमा जीप दुर्घटना, चालकको मृत्यु

काठमाडौं, ३० असोज । कालिकोटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रास्कोट नगरपालिका–७ का सक्कल बहादुर शाहीको मृत्यु भएको प्रहरील जनाएको छ ।

ग १ ज ५७९५ नम्बरको जीप आज बिहान ३ बजे बाजुराबाट कालिकोट आउने क्रममा सान्नी त्रिवेणीको सिस्नेगडा भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।

जीप सडकबाट ३० मिटर तल खसेको र जीपमा चालक एक्लै रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);