दशैंअघि नै मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

दशैंअघि नै मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने

काठमाडौं,२९ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले चाडैं नै विश्वासको मत लिने तयारी गरेका छन् । उनले विश्वासको मत लिने उद्देश्यले कात्तिक १ मा प्रदेशसभा बैठक आह्वान गरेका छन् ।

मुख्यमन्त्री कार्कीले हिजो (आइतबार) पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् । कार्कीले कात्तिक १ गते बुधबार बिहान ११ बजे बैठक आह्वान गरेका हुन् ।

कांग्रेसबाट विद्रोह गरेर सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेका ४० र कांग्रेसका ८ सांसदले समर्थन गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);