आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, २९ असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९३ पैसा र विक्रिदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ७२ पैसा र विक्रिदर १४० रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८३ रुपैयाँ ६४ पैसा र विक्रिदर ८४ रुपैयाँ २ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);