उत्तरी अफगानिस्तानमा बिष्फोट हुँदा ७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

उत्तरी अफगानिस्तानमा बिष्फोट हुँदा ७ जनाको मृत्यु

death body

काठमाडौं, २८ असोज । उत्तरी अफगानिस्तानको बागलान प्रान्तको राजधानीमा रहेको एक मस्जिदमा भएको बिष्फोटमा ७ जनाको मृत्यु भएको छ ।

साथै अन्य १७ जना घाइते भएका छन् । पुल ए खुमरी शहरमा रहेको मस्जिदभित्र जुमाको मस्जिद पढ्न गएका बेला बिष्फोट भएको थियो । मृतकको संख्या अझै बढी रहेको स्थानीयहरुको भनाइ छ । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);