प्यालेस्टनाइनलाई समर्थन जनाउन हजारौँ इराकी जनता सडकमा | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

प्यालेस्टनाइनलाई समर्थन जनाउन हजारौँ इराकी जनता सडकमा

एजेन्सी, २७ असोज ||
इजरायलले गाजापट्टीमा गरेको आक्रमणको बिरोध गर्न र प्यालेस्टनाइनलाई समर्थन जनाउन हजारौँ इराकी जनताले ¥याली गरेका छन् ।
शुक्रवार दिउँसो उनीहरुले प्यालेस्टाइनको समर्थनमा आन्दोलन गरेका हुन् । उनीहरुले सो क्रममा इजरायलको झण्डासमेत जलाएका थिए । उनीहरले नो अमेरिका, नो इजरायल भन्दै नारासमेत लगाएका थिए । बगदादमा पनि हजारौँ प्रदर्शनकारीहरुले अबु हनिफाको सुन्नी मस्जिद र शहरको उत्तरी भागको अधमियामा जुलुल निकालेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);