जोर्डनले गाजापट्टीमा राहत विमान पठायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

जोर्डनले गाजापट्टीमा राहत विमान पठायो

काठमाडौं, २६ असोज । जोर्डनले बिहीवार गाजा पट्टीमा अत्यावश्यक चिकित्सा सामग्रीसहित मानवीय सहायतासहितको विमान पठाएको छ ।

इजिप्टका अधिकारीहरुसँगको समन्वयपछि रफाह सीमा नजाका हुँदै गाजापट्टीमा पुग्नुअघि राहत विमान इजिप्टमा अवतरण भएको थियो । यो सहायता गाजापट्टीमा जारी द्वन्द्वको बीचमा चिकित्सा उपचार सुनिश्चित गर्नका लागि पठाइएको हो ।

इजरायल र प्यालेस्टाइनबीच भएको आक्रमणमा दुवै पक्षले अहिलेसम्म ठूलो क्षति व्यहोरेको छ । बिहीवारसम्म मृतकको संख्या २ हजार ६ सय भन्दा बढी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);