‘नेपाली संस्कृतिमा गीत र संगीतको महत्व धेरै छ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘नेपाली संस्कृतिमा गीत र संगीतको महत्व धेरै छ’

काठमाडौं, २५ असोज । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले नेपाली संस्कृतिमा गीत र संगीतको धेरै महत्व रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित बि.स्टार फिल्म म्युजिक अवार्ड कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाकारहरुको सम्मान सरकारले गरिरहेको पनि बताउनु भयो । उहाँले कलाकारहरुले समाजमा पु¥याएको गोगदान र फैलाएको जनचेतना उल्लेख्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली संस्कृतिमा गीत र संगीतको धेरै महत्व रहेको छ । कलाकारहरुको सम्मानका लागि बि स्टार फिल्म अवार्ड प्रदान गर्नुभएको छ ।’ सो अवसरमा मन्त्री श्रेष्ठले कलाकारहरुलाई बि.स्टार फिल्म म्युजिक अवार्ड प्रदानसमेत गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);