राहुल महरासहित ४ जना विरुद्ध मुद्दा दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

राहुल महरासहित ४ जना विरुद्ध मुद्दा दर्ता

काठमाडौं,२४ असोज । सुन प्रकरणमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराविरुद्ध मुद्दा दर्ता भएको छ ।

भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा राहुलविरुद्ध जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको हो ।

राहुलसहित रेशम महरा,लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक छिरिङ र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको हो । निमा छिरिङ भने फरार छन् ।

राहुललगायतका व्यक्तिहरुलाई भन्सार ऐन,२०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदाबी लिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);