काठमाडौं, २४ असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९० पैसा र विक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ८१ पैसा र विक्रिदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ १८ पैसा र विक्रिदर ८५ रुपैयाँ ५७ पैसा रहेको बैंकले जनाएको छ ।