संसद बैठक आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

संसद बैठक आज पनि बस्दै

काठमाडौं, १९ असोज । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);