आज तीन संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १६ असोज । आज एकै पटक तीन वटा समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा मा. अर्थमन्त्री र सचिव (अर्थ र राजश्व) सँग छलफल हुनेछ भने बिहान ११ नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयक माथि छलफल हुनेछ ।

त्यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । जसमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको सम्बन्धमा विद्यालय अनुगमनको समिक्षा हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);