प्रचण्ड–ओलीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८१, मंगलबार

प्रचण्ड–ओलीबीच भेटवार्ता

काठमाडौं,१४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले छलफलका लागि ओलीलाई बालुवाटार बोलाएका हुन् ।

ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेका हुन् ।

आज संसद बैठक पनि बस्दैछ । बैठकमा विद्यालय विधेयक पेस गर्ने कार्यसुची छ । उक्त बैठक सञ्चालनका लागि प्रधानमन्त्री प्रचण्डले एमालेसँग छलफल गरेका हुन् ।

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);