मुख्यमन्त्रीलाई गाली गर्ने डाक्टर रिहा | ईमाउण्टेन समाचार

Our Network

साउन ४ २०८१, शुक्रबार

मुख्यमन्त्रीलाई गाली गर्ने डाक्टर रिहा

काठमाडौं, ११ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका आयुर्वेदिक चिकित्सक अरुण झा रिहा भएका छन् । झाले सामाजिक सञ्जाल फेसबुकबाट त्यस्तो चेतावनी दिएका थिए ।

डा.झाले गल्ती स्विकार गरेको र अब नगर्ने प्रतिबद्धता जनाएपछि रिहा गरिएको धनुषा प्रहरीले जनाएको छ । झा ले मुख्यमन्त्री यादवलाई मेन्सन गर्दै कालोमोसो दल्ने चेतावनी दिएका थिए । सामाजिक सद्धभाव भड्किने देखेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);