उत्तरी इराकमा भएको आगलागीमा ११४ जनाको मृत्यु, २ सय बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०८१, बिहीबार

उत्तरी इराकमा भएको आगलागीमा ११४ जनाको मृत्यु, २ सय बढी घाइते

एजेन्सी,११ असोज । इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी ११४ जनाको मृत्यु भएको छ ।

साथै २ सय बढी मानिस घाइते भएका छन् । प्रान्तीय राजधानी मोसुलबाट ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको अल हम्दानिया शहरमा रहेको अल हैथम वेडिङ हलमा मंगलवार राति आगो लागेको थियो ।

आगोको कारण अझै पत्ता नलागेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल बद्रले स्थिति नियन्त्रणमा रहेको र मन्त्रालयले घटनाको अनुसन्धान थालेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);