आज विश्व रेबिजबिरुद्धको दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

आज विश्व रेबिजबिरुद्धको दिवस

काठमाडौं, ११ असोज । आज विश्व रेबिजविरुद्धको दिवस । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगबिरुद्धमा भइरहेको प्रगतिको जागरूकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रूपमा मनाइन्छ ।

यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ रहेको छ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रूपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजबिरुद्धको पहिलो खोप विकास गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);