काठमाडौं, १० असोज । आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
आजको बैठकमा बेरुजुरु संपरीक्षण सम्बन्धमा छलफल हुनेछ ।