काठमाडौं, ७ असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४० पैसा र विक्रिदर १३३ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ८६ पैसा र विक्रिदर १४१ रुपैयाँ ५० पैसा रहेको बैंकले जनाएको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ २८ पैसा र विक्रिदर ८५ रुपैयाँ ६७ पैसा रहेको बैंकले जनाएको छ ।