पित्तथैली पत्तथरी रोग यसका लक्षणहरु र रोकथाम | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पित्तथैली पत्तथरी रोग यसका लक्षणहरु र रोकथाम

pittathaili

काठमाडौं,३ माघ । पछिल्लो समयमा बिभिन्न रोगहरु फैलिरहेका छन् । पित्तथैली पत्तथरी भनेको के हो ? यसका लक्षणहरु के के हुन ?यसको रोकथामका बिषयहरु के के हुन?
पछिल्लो समयमा बिभिन्न रोगहरु फैलिरहेका छन् । पित्तथैली क्यानसर भनेको पित्त थैलीको वरपर र पित्त बग्ने नलिमा टिउमर पलाउनुलाई पित्तथैली क्यानसर भनिन्छ । पित्तथैली क्यानसर महिलामा भन्दा पुरुषमा बढि हुने गर्दछ । खासगरि ५० वर्ष देखि ७० वर्षको पुरुष लाई यसको जोखिम बढि हुने गर्दछ ।

पित्तथैली क्यानसरका लक्षणहरु :
जन्डीस हुने, कमजोरी हुने,पेट दुख्ने ,ज्वरो आउने ,तौल घट्ने जस्ता लक्षण देखा पर्दछन् ।
यसको उपचार सल्यक्रिया गरि पित्तथैली हटाउनु हो । पित्तथैली कलेजो भन्दा ठिक तल सानो आन्द्रा संग जोडिएको हुन्छ । कलेजोले उत्पादन गरेको पित्त पित्त नली हुदै पित्तथैलीमा जम्मा हुन्छ । पित्तले खाना र त्यसमा रहेको चिल्लो पदार्थलाई पचाउने काम गर्दछ ।

उपचारहरु:
पित्तथैली पित्तनली तथा यसको वरीपरी क्यानसर हुदा यसको सल्यक्रिया गर्न भने सजिलो हुदैन । किनभने पित्तनली कलेजो भित्र सम्म फैलिएको हुन्छ भने पित्तथैली आन्द्रा संग जोडिएको हुन्छ र कहिले कांही जेलिएको पनि हुन्छ । पित्तथैलीका साथै कहिलेकाही कलेजोको भाग हटाउने सल्यक्रिया गरेर यसको उपचार गर्ने गरिन्छ । सामान्यता यसमा टुयुमर काहानेर पलाएको छ भन्ने भेटाउन गाह्रो हुने भएकोले सल्यक्रिया चुनौतीपूर्ण हुने गर्दछ ।

यसका उपचारका लागी किमोथेरापी र रेडिएसन भने त्यती प्रभावकारी भने मानिदैन् ।पित्तथैलीको काम खाना खाएपछि पचाउने हो ।पित्तथैलीमा लाग्ने अर्को रोग भने पत्तथरी पनि हो । पित्तथैली पत्तथरी जो कोहीलाई हुने गर्दछ । पित्तथैलीको पत्तथरी भएर मानिसको मृत्युनै हून्छ भन्ने हुदैन । हामिले खाना खादा पत्तथरी निस्कनु पर्छ तर एकै ठाउंमा रह्यो भने पत्तथरी हुने गर्दछ ।यसको उपचार गर्न सल्यक्रिया पनि गर्नै गरिन्छ कहिले काही यसलाई बाहिरै बाट प्वाल पारेर पनि पत्थरी निकाल्न सकिन्छ । यो भिडियो हेर्नको लागी तल क्लिक गर्नुहोला

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);