शिक्षा क्षेत्रमा योगदान पु¥याउने ९६२ जना विद्या भूषणबाट विभूषित | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

शिक्षा क्षेत्रमा योगदान पु¥याउने ९६२ जना विद्या भूषणबाट विभूषित

education

काठमाडौँ, २ असोज । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने ९६२ जना विद्या भूषणबाट विभूषित भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित भइसकेको जानकारी गराएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना अनुसार विभूषित हुनेहरूमा नेपाल विद्या भूषण ’क’ तर्फ ७९०, नेपाल विद्या भूषण ’ख’ तर्फ ७१, नेपाल विद्या भूषण ’ग’ तर्फ ४४, नेपाल छात्रा विद्या पदक ’क’ तर्फ २८, नेपाल छात्रा विद्या पदक ’ख’ तर्फ १८ र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ गरी कुल ९६२ जना छन् ।

विभूषित हुनेहरूको नामावली हेर्नुहोस्

 

Leave a Reply

ताजा समाचार