क्रोएशियाको पेल्जेसाक पुलः एक वर्षमा ३० लाख बढी सवारीसाधन ओहोरदोहोर | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

क्रोएशियाको पेल्जेसाक पुलः एक वर्षमा ३० लाख बढी सवारीसाधन ओहोरदोहोर

एजेन्सी, १ असोज । क्रोएशियाको पेल्जेसाक पुल गत वर्षको जुलाई २५ मा यातायात सञ्चालनका लागि खुला भएको थियो । सो समय यता ३० लाख भन्दा बढी सवारीसाधन गुडेको बताइएको छ । यो पुल चिनियाँ कन्सोर्टियमले गरेको देशको सबैभन्दा ठूलो पूर्वाधार परियोजना हो । सो पुलबाट दैनिक ७ हजार सवारीसाधन आवत जावत गर्ने गर्दछन् ।

२.४ किमी रहेको पुलले पेल्जेसाक प्रायद्वीपलाई जोड्छ । बाबिकले यसले क्रोएशियाको दक्षिणी भागमा यात्रा गर्न सहज भएको बताउनु भयो । पुलका कारण पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको बताउनु भयो ।

उहाँले पुल निर्माण भएपनि मालवाहक सवारी साधनका लागि धेरै राम्रो भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);