प्रभु साह नेतृत्वको आम जनता पार्टीले घेर्यो भन्सार विभाग | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

प्रभु साह नेतृत्वको आम जनता पार्टीले घेर्यो भन्सार विभाग

काठमाडौं, ३१ भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भन्सार विभागको कार्यालय घेराउ गरेको छ । पार्टीले भ्रष्टाचार नियन्त्रणको माग गर्दै त्रिपुरेश्वरस्थित विभागको कार्यालय घेराउ गरेको हो ।

सरकारी कर्मचारीमार्फत राजस्वमा हुने भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने पार्टीको माग छ ।

कुपण्डोलबाट सुरु भएको सो पार्टीको र्याली विभागको कार्यालय पुगेर विभाग महानिर्देशकमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रदर्शनमा श्रमजीवी तथा उत्पीडन वर्गको हक र अधिकारको पक्षमा नाराबाजी भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);