संसदीय समितिको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

संसदीय समितिको बैठक आज

काठमाडौं, ३१ भदौ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठक बस्दैछ ।

बैठकमा दैनिक उपभोग्य वस्तुहरू चीनी, चामल लगायतका खाद्य वस्तुहरूको आपूर्ति व्यवस्थापनका सम्बन्धमा राष्ट्रिय उपभोक्ता सञ्चबाट प्राप्त निवेदन माथि सरोकारवालाहरूसँग छलफल हुनेछ ।

त्यस्तै आज नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धी उपसमिति गठनबारे छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);