गाजामा हवाई आक्रमण, १२ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८१, बिहीबार

गाजामा हवाई आक्रमण, १२ जना घाइते

एजेन्सी, ३१ भदौ । इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको छ ।

प्यालेस्टाइनी प्रदर्शनकारीहरुले ¥याली गरिरहेको बेलामा इजरायली सेनाले आक्रमण गरेको बताइएको हो । हमलमा १२ जना प्यालेस्टाइनी प्रदर्शनकारीहरु घाइते भएका छन् । प्रदर्शनकारीमाथि इजरायली सेनाले रबरका गोली हानेको बताइएको छ ।

प्रदर्शकारीहरुले थप अपराधिक गतिविधि नगर्न इजरायललाई चेतावनी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);