काठमाडौं, २८ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४८ पैसा र विक्रिदर १३३ रुपैयाँ ८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ २५ पैसा र विक्रिदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ९१ पैसा र विक्रिदर ८५ रुपैयाँ २९ पैसा रहेको बैंकले जनाएको छ ।