सुन तस्करी प्रकरणमा अमला रोकासहित ५० प्रतिवादी बनाउँदै सीआईबी | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

सुन तस्करी प्रकरणमा अमला रोकासहित ५० प्रतिवादी बनाउँदै सीआईबी

cib

काठमाडौं, २७ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको हो । ५० मध्ये ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।

सीआईबीले आज सरकारी वकिलको कार्यालयमा सुन तस्करीको प्रतिवदन बुझाउदै छ । अमला प्रहरीको हिरासतमा रहेका चिनियाँ मुलका दावाको पत्नी हुन् । उनी माओवादी निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको समेत पूर्व अध्यक्ष हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);