सन्दीप लामिछानेबिरुद्धको मुद्दाको सुनुवाई आज | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

सन्दीप लामिछानेबिरुद्धको मुद्दाको सुनुवाई आज

काठमाडौं, २१ भदौ । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।

लामिछानेबिरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ ।

उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);