काठमाडौं, १८ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५ पैसा र विक्रिदर १३२ रुपैयाँ ६५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ २८ पैसा र विक्रिदर १४२ रुपैयाँ ९३ पैसा रहेको छ ।
त्यसैगरी, एक स्विस फ्रान्सको खरिददर १४९ रुपैयाँ ७ पैसा र विक्रिदर १४९ रुपैयाँ ७५ पैसा रहेको बैंकले जनाएको छ ।





