गोसाईकुण्ड दर्शन गरेर फर्केका युवक बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

गोसाईकुण्ड दर्शन गरेर फर्केका युवक बेपत्ता

काठमाडौं, १५ भदौ । गोसाईकण्ड दर्शन गरी फर्किने क्रममा एक युवक बेपत्ता भएका छन् । जनैपुर्णिमामा रसुवाको गोसाईकुण्ड दर्शन गरेर फर्कने क्रममा काठमाडौं बस्दै आएका १७ वर्षीय युवक प्रदेश तामाङ सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ ।

तामाङले बाटो बिर्सिएर हराएको खबर आएलगत्तै प्रहरी उनको खोजीमा जुटेको हो । उनलाई खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाल प्रहरीको टोली परिचालन भएका छन् ।

आज बिहानै ५ बजेदेखि नै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरिक्षकको नेतृत्वमा २० जनाको टोली खोजीमा खटिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);