भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल शुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल शुरु

एजेन्सी, १४ भदौ । ८० औं भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल बुधवारबाट शुरु भएको छ ।

फेस्टिभलमा २३ चलचित्रहरु प्रतिष्पर्धामा छन् । यस वर्षको कार्यक्रम भेनिस लिडोमा अगस्ट ३० देखि सेप्टेम्बर ९ सम्म हुनेछ ।

फेस्टिभल उद्घाटन इटालियन निर्देशक एडोआर्डो डे एन्जेललिसको फिल्म कमोन्डेन्टेबाट भएको छ । मुख्य निर्णयकमा डेमियन चाजेल हुनुहुन्छ ।

मुख्य प्रतियोगितामा देखाइएका चलचित्र बाहेक १९ वटा फिक्शन फिल्म तथा डकुमेण्ट्री, दुई टेलिभिजन श्रृंखला र एउटा लघुचित्र प्रतियोगिता छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);