नेता श्रेष्ठले दिए जनैपुर्णिमाको शुभकामना | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

नेता श्रेष्ठले दिए जनैपुर्णिमाको शुभकामना

काठमाडौं, १४ भदौ । सत्तारुढ नेपाली कांग्रेस बाग्मति प्रदेश संसदीय मामिला बिभाग प्रमुख सानुकान्छा श्रेष्ठले जनैपुणिमाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

चाडपर्वले सबै नेपालीहरुलाई शान्तिपुर्ण तरिकाले जिन्दगी बिताउन सहज हुने उनको विश्वास छ ।

नेता श्रेष्ठले शुभकामना सन्देशमा लेखेका छन्,“हिन्दुहरुको महान पर्व रक्षा बन्धन- जनै पुर्णिमा)को उपलक्ष्यमा बिश्वमा रहेका प्राणिहरु सबैको सुःख शान्ति समृद्धि मनोआकाँक्षा पूरा गरि सम्मानित भएर शान्तिपुर्ण तवरले जिन्दगी बिताउन सफलता मिलोस भनी हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);