काठमाडौँ । नेपालले एसिया कपमा पाकिस्तानविरुद्ध खराब सुरुवात गरेको छ । नेपालले तेस्रो ओभरमै नै तीन विकेट गुमाएको हो ।
दुवै विकेट शाहिन शाह अफ्रिदीले लिएका हुन् भने एक विकेट नसिम शाहले लिए । कुशल भुर्तेल ८ रन बनाएर मोहम्मद रिजवानबाट क्याच आउट भए भने कप्तान रोहित पौडेल पहिलो बलमा नै एलबीडब्लू आउट भए ।
नेपालले पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पक्ष्याईरहेको छ ।