नेपालको खराब सुरुवात, तेस्रो ओभरमै गुमायो तीन विकेट | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

नेपालको खराब सुरुवात, तेस्रो ओभरमै गुमायो तीन विकेट

काठमाडौँ । नेपालले एसिया कपमा पाकिस्तानविरुद्ध खराब सुरुवात गरेको छ । नेपालले तेस्रो ओभरमै नै तीन विकेट गुमाएको हो ।

दुवै विकेट शाहिन शाह अफ्रिदीले लिएका हुन् भने एक विकेट नसिम शाहले लिए । कुशल भुर्तेल ८ रन बनाएर मोहम्मद रिजवानबाट क्याच आउट भए भने कप्तान रोहित पौडेल पहिलो बलमा नै एलबीडब्लू आउट भए ।

नेपालले पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पक्ष्याईरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);