महराका छोरा राहुल पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

महराका छोरा राहुल पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलमार्फत भएको सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

भेपमार्फत भएको ९ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा महरालाई बुधवार दिउँसो पक्राउ गरिएको हो ।

सीआईबीमा सोधपुछका लागि बोलाइएका बेला त्यहीँबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नुअघि राहुलले आफू सीआईबीमा जाँदै गरेको उल्लेख गर्दै फेसबूक स्टाटस लेखेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);