गुल्मपति पण्डित २ दिनदेखि सम्पर्क बिहिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

गुल्मपति पण्डित २ दिनदेखि सम्पर्क बिहिन

काठमाडौं, १२ भदौ । पछिल्लो समय हाईप्रोफाइलदेखि सर्वसाधारण मानिसहरु हराउने क्रम जारी छ । कसैले आफ्नो शरीरमा पेट्रोल त कतिले मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेको समाचार दिनहु मिडियामा स्थान पाइरहेका छन् ।

यसैक्रममा नेपाली सेनाका एक गुल्मपति विमल पण्डित पनि सम्पर्कविहिन भएका छन् । डोल्पाको दुनै, नन्द बक्स गुल्मका गुल्मपति पण्डित आइतबार साझ ५ बजे तिरबाट सम्पर्क विहिन भएका हुन् । उनी परिवारको सम्पर्कमा पनि नरहेको बुझिएको छ ।

पण्डितको मोवाइलको अन्तिम लोकेशन ब्यारेकबाट १ घण्टा टाढा रहेको त्रिपुराकोटमा देखिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);