सूचनाको हकसम्बन्धि ऐन, नियम तत्काल संशोधन गर्न सरकारलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सूचनाको हकसम्बन्धि ऐन, नियम तत्काल संशोधन गर्न सरकारलाई सुझाव

aayog

काठमाडौं,१ माघ । राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धि ऐन, नियम तत्काल संशोधन गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले आईतबार एक कार्यक्रममा बीच आफ्नो ३ वर्षे कार्यकालको कार्यप्रगति विवरण सार्वजनिक गर्दै सूचनाको हक सम्बन्धि ऐन, नियम तत्काल संशोधन गर्न नेपाल सरकारलाई सुझाव दिएको हो ।

आयोगले भूकम्पबाट प्रभावितको उद्दार, राहत, पुनस्र्थापना र पुनर्निर्माणको काममा पारदर्शिता अपनाउन पनि सरकारलाई सुझाव दिएको छ । आयोगले हालसम्म सबै मन्त्रालय र मातहतका निकायमा सूचना अधिकारी तोक्नुपर्ने लगायतका ३ हजार ५ सय १२ वटा आदेशहरु जारी गरेको कार्यप्रगति विवरणमा उल्लेख छ ।

प्रमुख सूचना आयुक्त बास्कोटाले सूचना दिन अटेरी गर्ने संस्थालाई कारर्बाही गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);