बन्चरेडाँडाबासी पुनःआन्दोलित,असोज १ गते देखि फोहोर बिसर्जनमा रोक लगाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बन्चरेडाँडाबासी पुनःआन्दोलित,असोज १ गते देखि फोहोर बिसर्जनमा रोक लगाउँदै

काठमाडौं, ११ भदौ । काठमाडौं उपत्यकाको फोहोर जम्मा गर्ने क्षेत्र बन्चरेडाँडा क्षेत्रका बासिन्दा पुनः आन्दोलित भएका छन् ।

सरकार र महानगरले समेत गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै असोज १ गते देखि

फोहोर बिसर्जनमा रोक लगाउने बासिन्दाहरुको तयारी छ ।

उपत्यकाको फोहोरले ओखरपौवा, ककनीसम्मका बासिन्दाको घरमा समेत दुर्गन्ध आएको उनीहरुको गुनासो छ ।

उनीहरुको अनुसार धादिङ धुनिबेसी–१ का स्थानीयहरुलाई बढी असर गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);