१९औं एशियाली खेलकुदका लागि ३७ हजार स्वयंसेवक तयार | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

१९औं एशियाली खेलकुदका लागि ३७ हजार स्वयंसेवक तयार

काठमाडौं,११ भदौ । पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउ शहरमा हुने १९औं एशियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवकहरु खटिने भएका छन् ।

आयोजक समितिका अनुसार हाङझाउ एशियाली खेलकुद र एशियाली पारा खेलकुदका लागि स्वयंसेवकहरु अधिकांश झेजियाङका ४६ वटा विश्वविद्यालयका विद्यार्थी प्रतिष्पर्धा संगठन र व्यवस्थापनमा, विदेशी भाषा ट्रान्सलेट, चिकित्सा सेवामा कार्यरत कर्मचारी र अन्य ४ सय जना स्वयंसेवकहरु छन् ।

उनीहरुले प्रतिष्पर्धा सञ्चालन, दर्ता र प्रमाणीकरण, भाषा ट्रान्सलेट गर्न सहयोग गर्ने बताउनु भयो । उनीहरुलाई केही महिना यता विभिन्न तालिम दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);