कोलम्बियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँन बाँकी | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८१, शनिबार

कोलम्बियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँन बाँकी

एजेन्सी,११ भदौ । कोलम्बियामा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन गरिएको थियो ।

समाचार एजेन्सी रोयटर्सले जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेड) लाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

न्ँश् ले भूकम्पको केन्द्र १० किलोमिटर गहिराइमा रहेको जनाएको छ । भूकम्पका कारण कति मानिस घाइते भएका छन् भन्ने विवरण भने आइसकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);