प्रधानमन्त्रीसँग प्रश्नोत्तर कहिले ? | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कहिले ?

काठमाडौँ,८ भदौ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ।

आगामी भदौ १२ गते करिब एक महिनाको अवरोधपछि तेस्रो पटक प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो।

यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’ सँग सभामा दुई पटक प्रत्यक्ष प्रश्नोत्तर भइसकेको छ। मन्त्रीहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर भने हुन सकेको छैन।

Leave a Reply

ताजा समाचार