लागूऔषधसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर,७ भदौ । अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । भिमदत्त नगरपालिका–१८ कटानबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित सोही नगरपालिका–१३ बस्ने २७ वर्षीय संजय साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट पुष्पलालचोकबाट खटिएको प्रहरीले बा.४९ प ५४४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply