काठमाडौंबाट बेनी जाँदै गरेको बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

काठमाडौंबाट बेनी जाँदै गरेको बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु

death body

काठमाडौं, ६ भदौ । काठमाडौंबाट म्याग्दीको बेनी जादै गरेको बस धादिङको गजुरीको खस्दा ८ जनाको मृत्यु भएको छ ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान ११ बजे दुर्घटनामा परेको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए ।

पृथ्वीराजमार्ग अन्तर्गतको गजुरीको छहरानजिक बस खस्दा ६ पुरुष र २ महिलाको मृत्यु भएको हो । ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);