सावधान! जहाँ पायो त्यहीँ फोहोर फाल्दै हुनुहुन्छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सावधान! जहाँ पायो त्यहीँ फोहोर फाल्दै हुनुहुन्छ ?

fohor

काठमाडौं,१ माघ । राजधानीको सडक, गल्ली र बाटोमा जथाभावी फोहोर फ्याक्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले प्रहरी परिचालन गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाको आग्रहमा आज सोमबारबाट प्रहरी परिचालन हुने भएको खबर छ ।जहाँ भेट्यो त्यहींबाट पक्राउ गरी कारबाही गर्ने अधिकारसहित प्रहरी परिचालन गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी, कामपाका मेयर र महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखसहितको बैठकले राजधानीलाई फोहोरमैलामुक्त शहर बनाउने योजनाहसहित प्रहरी परिचालन गर्न लागिएको हो ।आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);