रविको असन्तुष्टि– शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु बदनाम खेप्नु मात्रै रहेछ | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

रविको असन्तुष्टि– शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु बदनाम खेप्नु मात्रै रहेछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम खेप्नु मात्रै भएको टिप्पणी गरेका छन् ।

सर्वदलीय बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै लामिछानेले यस्तो बताएका हुन् । भोलिको बैठकमा जाने वा नजाने भन्ने विषयमा छलफल गर्ने उनको भनाई थियो ।

लामो समय देखि अवरुद्ध रहदै आएको संसद आज संचालन हुने भनिएपनि बिभिन्न कारण देखाउँदै सारिएपछि रविले असन्तुष्टि पोखेका हुन् । सोहि विषयमा हिजो राति ११ बजेसम्म पनि शिर्ष नेताहरुबीच छलफल भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);