दुषित पानी समुन्द्रमा फाल्ने निर्णयमा मत्स्य महासंघको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

दुषित पानी समुन्द्रमा फाल्ने निर्णयमा मत्स्य महासंघको आपत्ति

काठमाडौं, ५ भदौ । जापानको राष्ट्रिय मत्स्य महासंघले पनि सरकारको फुकुसिमा परमाणु दुषित पानी समुन्द्रमा फाल्ने निर्णयको बिरोध गरेको छ ।

सोमवार जापानका प्रधानमन्त्री फुमियो काशिदालाई भेटेर उनीहरुले दुषित परमाणु पानी समुन्द्रमा फाल्ने सरकारको निर्णयप्रति बिरोध जनाएका हुन् । उनीहरुले उक्त दुषित पानीका कारण समुन्द्र र आसपासका खेतीयोग्य जमिन नष्ट हुने बताए । उनीहरुले मत्स्य उद्योगी र नागरिकको सहमति बिना दुषित पानी समुन्द्रमा नफाल्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री काशिदासँग उनीहरुले क्षतिग्रस्त दाइची परमाणु उर्जा संयन्त्र संयन्त्रबाट प्रशान्त महासागरमा दुषित जल फाल्ने मिति तय गर्न मन्त्रीपरिषद् बैठक बस्नु भन्दाअघि छलफल गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);