साढे २ सय जनालाई मुद्दा चलाउन माग गर्दै सीआईबीले बुझायो प्रतिवेदन | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

साढे २ सय जनालाई मुद्दा चलाउन माग गर्दै सीआईबीले बुझायो प्रतिवेदन

काठमाडौं, ५ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आज ललिता निवास प्रकरणको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित साढे २ सय जना विरुद्ध मुद्दा चलाउन राय दिएको हो ।

सीआईबीले पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जय साह, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगो, युवराज भुसालसहित सहसचिव, उपसचिव शाखा अधिकृत, सुब्बा र खरिदारसम्मका व्यक्तिलाई प्रतिवादी बनाउन राय दिएको स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);