सदनको गतिरोध हटाउन सर्वदलीय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

सदनको गतिरोध हटाउन सर्वदलीय बैठक बस्दै

काठमाडौं, ४ भदौ । संसदमा जारी अवरोध हटाउन आज राष्ट्रिय मान्यता–प्राप्त ७ राजनीतिक दलको बैठक बस्दैछ ।

बैठक आज अपरान्ह पप्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्न लागेको हो । बैठक आईतवार पनि बसेको थियो । जसमा निस्कर्ष निस्किएको थिएन ।

आज भने बैठकबाट संसदको अवरोध हटाउने विषयमा निस्कर्ष निस्किने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);